महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा द्वितीया - १७

परिचय

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना

नेपालमा प्रयोगशालाको सुरूवात विक्रम संवत् २०२१ सालमा वीर अस्पतालको प्याथोलोजी विभागबाट भएको थियो। यस पछि क्रमिक रूपमा विकास हुदै बिक्रम संवत् २०३४ सालमा यसलाई केन्द्रीय स्वास्थ्य प्रयोगशालाको रूपमा स्तरोन्नति गरिएकोमा बिक्रम संवत् २०५० सालमा छुट्टै निकायको रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना भई संचालनमा रहेको छ।मुलुकले संघीय व्यवस्था अंगिकार गरेसँगै प्रदेशभर सरकारी र नीजि स्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र व्यवस्थित बनाउन तथा प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा विशिष्टीकृत रिफरेन्स प्रयोगशाला संचालन गर्ने उद्देश्यले संघीय सरकारबाट निर्णय भए अनुरूप २०७५ साल चैत्रमा प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समष्टिगत कार्यविवरण

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शाखागत कार्यविवरण